गृहपृष्ठ ∕ प्रदेश २ ∕ मालपोतका एक जना कर्मचारी सहित सर्लाहीको हरिवनमा १३ जनामा कोरोना पुष्टि मालपोतका एक जना कर्मचारी सहित सर्लाहीको हरिवनमा १३ जनामा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ साउन २९ गते, २०:०२ मा प्रकाशित जनकपुर – सर्लाहीको हरिवन उद्योग वाणिज्य संघका पदाधिकारी र मालपोतका एक जना कर्मचारी सहित १३ जनामा संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहिबार ४ सय ११ जनाको थ्रोव स्वाब परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हरिवन नगरका नगर प्रमुख गणेश प्रसाद प्रसाईले बताए । संक्रमितहरुको पहिचान गरी हरिवन नगरपालिकाको निर्माणाधीने भवनमा आइसोलेसनमा पठाउने तयारी थालिएको प्रमुख प्रसाईले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… धेरै पढिएका १ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ?