गृहपृष्ठ ∕ प्रदेश २ ∕ सफाइकर्मीबाट संक्रमितको ज्वरो नाप्न लगाउने स्वास्थ्यकर्मीलाई आइसोलेसनबाट हटाइयो सफाइकर्मीबाट संक्रमितको ज्वरो नाप्न लगाउने स्वास्थ्यकर्मीलाई आइसोलेसनबाट हटाइयो हेल्थ आवाज आईतबार, २०७७ भदौ ७ गते, १८:३९ मा प्रकाशित जनकपुर – धनुषाको नगराइन नगरपालिका ५ गंगुलीमा संचालनमा रहेको आइसोलेसनमा कोरोना संक्रमितको ज्वरो सफाइकर्मीबाट नाप्न लगाएका स्वास्थ्यकर्मीमाथि कारबाही हुने भएको छ । सफाइकर्मीबाट कोरोना संक्रमितको ज्वरो नाप्न लगाएको भिडियो सार्वजनिक भएपछि सो समयमा खटेका स्वास्थ्यकर्मी टिमलाई आइसोलेसन सेन्टरबाट हटाइएको हो । कोरोना विशेष अस्पतालका धनुषाका संयोजक डा. जामुन सिंहले आइसोलेसनमा बसेका कोरोना संक्रमितको ज्वरो नाप्न स्वीपरलाई पठाउने स्वास्थ्यकर्मी टोलीलाई प्रादेशिक अस्पतालमा फिर्ता बोलाएका छन् । आइतबार एक विज्ञप्ती जारी गर्दै डा. सिंहले सो विषयमा सत्यतथ्य छानविन गरी २४ घण्टाभित्र सार्वजनिक गर्ने पनि बताएका छन् । उक्त आइसोलेसनमा रिक्त रहेको स्वाथ्यकर्मीको ठाउँमा अर्को स्वास्थ्यकर्मीको टोली आजै पठाउन लागेको विज्ञप्तीमा उल्लेख गरिएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट