गृहपृष्ठ ∕ प्रदेश २ ∕ सफाइकर्मीबाट संक्रमितको ज्वरो नाप्न लगाउने स्वास्थ्यकर्मीलाई आइसोलेसनबाट हटाइयो सफाइकर्मीबाट संक्रमितको ज्वरो नाप्न लगाउने स्वास्थ्यकर्मीलाई आइसोलेसनबाट हटाइयो हेल्थ आवाज आईतबार, २०७७ भदौ ७ गते, १८:३९ मा प्रकाशित जनकपुर – धनुषाको नगराइन नगरपालिका ५ गंगुलीमा संचालनमा रहेको आइसोलेसनमा कोरोना संक्रमितको ज्वरो सफाइकर्मीबाट नाप्न लगाएका स्वास्थ्यकर्मीमाथि कारबाही हुने भएको छ । सफाइकर्मीबाट कोरोना संक्रमितको ज्वरो नाप्न लगाएको भिडियो सार्वजनिक भएपछि सो समयमा खटेका स्वास्थ्यकर्मी टिमलाई आइसोलेसन सेन्टरबाट हटाइएको हो । कोरोना विशेष अस्पतालका धनुषाका संयोजक डा. जामुन सिंहले आइसोलेसनमा बसेका कोरोना संक्रमितको ज्वरो नाप्न स्वीपरलाई पठाउने स्वास्थ्यकर्मी टोलीलाई प्रादेशिक अस्पतालमा फिर्ता बोलाएका छन् । आइतबार एक विज्ञप्ती जारी गर्दै डा. सिंहले सो विषयमा सत्यतथ्य छानविन गरी २४ घण्टाभित्र सार्वजनिक गर्ने पनि बताएका छन् । उक्त आइसोलेसनमा रिक्त रहेको स्वाथ्यकर्मीको ठाउँमा अर्को स्वास्थ्यकर्मीको टोली आजै पठाउन लागेको विज्ञप्तीमा उल्लेख गरिएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त योग के हो ? यसका प्रकार र फाइदा सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त योग के हो ? यसका प्रकार र फाइदा