२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २बारा र पर्सामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

बारा र पर्सामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि


जनकपुर—पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप ५३ जनामा संक्रमण पुष्टि भएको छ । पर्सामा ३४ र बारामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा. नीरा पाठकले जानकारी दिइन् ।

थप भएका नयाँ संक्रमितमध्ये सात जना महिला र ४६ जना पुरुष रहेका छन् ।

डा. पाठकले दुई वर्षका बालकदेखि ७२ वर्षका वृद्ध उमेर समूहका व्यक्तिमा संक्रमण देखिएको बताइन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ