गृहपृष्ठ ∕ प्रदेश २ ∕ सर्लाही सिडिओ अफिसका कर्मचारीमा पनि कोरोना पुष्टि सर्लाही सिडिओ अफिसका कर्मचारीमा पनि कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ असोज २२ गते, १४:५८ मा प्रकाशित जनकपुर – जिल्ला प्रशासन कार्यालय सर्लाहीका कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । कार्यालयका एकजना नायब सुब्बाको पीसीआर टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएको हो । ती कर्मचारीमा पाँच दिनदेखि कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । लक्षण देखिएपछि उनी केही दिनदेखि बिदामा घर बसेका थिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ‘कन्टयाक ट्रेसिङ’का आधारमा आज सबै कर्मचारीको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने बताए । कार्यालयमा अत्यधिक भिडभाड भइरहेका कारण उनमा कोरोना लागेको बताइएको छ । यसअघि सिरहा सिडिओ अफिसका ८ कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय नै बन्द भएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण पुरुषको लिङ्गबारे ४ रोचक तथ्य एकैदिनमा थपिए ४२५ संक्रमित दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण पुरुषको लिङ्गबारे ४ रोचक तथ्य एकैदिनमा थपिए ४२५ संक्रमित