गृहपृष्ठ ∕ प्रदेश २ ∕ सुत्केरी मृत्यु प्रकरण : छानबिन समिति गठन, शव पाेष्ट मार्टम गर्न धरान पठाइयाे सुत्केरी मृत्यु प्रकरण : छानबिन समिति गठन, शव पाेष्ट मार्टम गर्न धरान पठाइयाे हेल्थ आवाज सोमबार, २०७७ मंसीर ८ गते, १०:५७ मा प्रकाशित लहान-पीडित पक्षले क्षतिपूर्ति र दोषीमाथि कारवाहीको माग गर्दै पूर्व पश्चिम लोकमार्ग केहीबेर अवरुद्ध गरेका थिए । अवरुद्ध लोकमार्ग खुलाउन जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालिग्राम शर्माको टाेलीले सामान्य बल प्रयोग गरी लोकमार्ग खुलाएको छ । लोकमार्गको अवरुद्ध खुलाउने क्रममा मृतक पक्षका केही व्यक्तिहरु सामान्य घाइते भएको मृतकका ससुराले बताए । जिल्ला प्रशासन कार्यालय सिरहाले छानविन समिति गठन गरेकाे छ । स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवको संयोजकत्वमा लहान अस्पतालका प्रसुती तथा स्त्री रोग विशेषज्ञ एवं लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रहने गरी छानविन समिति गठन गरेकाे छ । शनिबार सुत्केरीकाे शल्यक्रिया गर्ने त्रममा नशा काटिएर मृत्यु भएकाे थियाे । मृत्यु पश्चात् अस्पतालका डाक्टर र कर्मचारी फरार भएका थिए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास आँखाको दृष्टिका लागि फाइदाजनक योगासन