गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवल उप-महानगरपालिकाका एक सदस्यमा कोरोना पुष्टि भएपछि कार्यलय सिल बुटवल उप-महानगरपालिकाका एक सदस्यमा कोरोना पुष्टि भएपछि कार्यलय सिल हेल्थ आवाज आईतबार, २०७७ साउन २५ गते, १९:१५ मा प्रकाशित बुटवल – बुटवल उप-महानगरपालिकाका एक सदस्यमा कोरोना संक्रमण देखिए पछि कार्यलय ७२ घन्टाका लागि सिल गरिएको छ । शनिबार संक्रमण देखिएका ती पार्टीका सदस्य कार्यालयमा आउने जाने गरेकाले आइतबारदेखि ७२ घन्टाका लागि कार्यालय शील गरिएको नेकपा बुटवल नगर कमिटी अध्यक्ष बाबुराम पन्थीले जानकारी दिए । उनका अनुसार संक्रमित सदस्य पछिल्लो समयमा दुई पटक कार्यालयमा आएका थिए । दूरी कायम गरेको भए पनि पार्टी कमिटी बैठक भइरहेको र उनी पनि सहभागी भएकोले उनीसँग सिधै सम्पर्कमा आएका र पार्टी कार्यालयमा आएकालाई सतर्क रहन पन्थीले आग्रह गरेका छन् । संक्रमण पुष्टि भएका व्यक्ति आफन्त बिरामी भएपछि केही दिन चितवन बसेका थिए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता TFN ट्रेण्डिङ चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु अमेरिकामा ‘टिकटक’मा जमेको एक नेपाली स्वास्थ्यकर्मी जोडी गेटा अस्पतालले माग्यो १२ जना स्टाफ नर्ससहित २६ जना स्वास्थ्यकर्मी संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा एमबीबीएसतर्फ १८९५ र नर्सिङतर्फ ३०१० सिट बाँडफाँड, कुन कलेजलाई कति ? चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु अमेरिकामा ‘टिकटक’मा जमेको एक नेपाली स्वास्थ्यकर्मी जोडी गेटा अस्पतालले माग्यो १२ जना स्टाफ नर्ससहित २६ जना स्वास्थ्यकर्मी संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा एमबीबीएसतर्फ १८९५ र नर्सिङतर्फ ३०१० सिट बाँडफाँड, कुन कलेजलाई कति ?