गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कोरोना अस्पतालमा मृत्यु भएका २४ वर्षीय युवामा कोरोना नेगेटिभ कोरोना अस्पतालमा मृत्यु भएका २४ वर्षीय युवामा कोरोना नेगेटिभ हेल्थ आवाज बिहीबार, २०७७ साउन २९ गते, ११:३३ मा प्रकाशित बुटवल—कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएका एक जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । कपिलवस्तुका २४ वर्षीय प्रदीप तेलीको कोराना विशेष अस्पतालमा उपचारको क्रममा मंगलबार राती मृत्यु भएको थियो । मृतक तेलीको स्वाव परीक्षणमा कोरोना संक्रमण नेगेटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जनाकारी दिए । उनकाअनुसार तेलीलाई मिर्गौलामा समस्या थियो । मृतक तेली यही साउन २४ गते भारतको मुम्बईबाट घर आएका थिए । भारतबाट आउँदा नै ज्वरो र रुघाखोकी देखिएपछि उनले स्थानीय अस्पतालमा उपचार गराएका थिए । श्वासप्रश्वासमा समस्या देखिनुका साथै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि उनलाई कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । तेलीसहित कपिलवस्तुका २ जनाको उपचार गर्दागर्दै मंगलबार राति मृत्यु भएको थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग तनहुँमा स्वास्थ्य क्षेत्रमा मनपरी, युआरएलका २ शाखासहितका ल्याब, मेडिकल र फार्मेसी सिल प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग तनहुँमा स्वास्थ्य क्षेत्रमा मनपरी, युआरएलका २ शाखासहितका ल्याब, मेडिकल र फार्मेसी सिल