गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवल उपमहानगरका ३ कर्मचारीमा कोरोना संक्रमण : अतिआवश्यक बाहेकका सेवा बन्द बुटवल उपमहानगरका ३ कर्मचारीमा कोरोना संक्रमण : अतिआवश्यक बाहेकका सेवा बन्द डी. आर. बन्जाडे आईतबार, २०७७ साउन ३२ गते, १४:०८ मा प्रकाशित बुटवल – बुटवल उपमहानगरपालिकाका तीन कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अतिआवश्यक बाहेकाका सेवाहरु बन्द गरिएको छ । जसमध्ये दुई जना शाखा प्रमुख हुन् । उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अतिजरुरी परेका, स्वास्थ्य तथा कोभिड-१९ महामारीको रोकथामका बाहेकका अरु कुनै पनि काम नगरपालिकाबाट अर्को सूचना नआउँदा सम्म नहुने बताइएको छ । बुटवल उपमहानगरपालिकामा आइतबार बिहानै १६ जना संक्रमित थपिएका छन् । बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार ३ जना नगरपालिकाका कर्मचारीमा संक्रमण पुष्टि भएको छ भने अरु समुदायस्तरका व्यक्ति हन् । संक्रमण पुष्टि भएका २ जना उपमहानगरपालिकाका शाखा प्रमुख हुन् । यसअघि पनि बुटवल उपमहानगरको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा संक्रमण पुष्टि भएको थियो । तीमध्ये यसअघि कन्ट्याक्ट ट्रेसिङमा १५ जनाको एकैपटक स्वाब संकलन गरिएकोमध्येका ७ जना हुन् । १५ जनामध्ये अरुको रिपोर्ट नेगेटिभ आएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ जति ओमिक्रोन फैलिन्छ त्यति नयाँ खतरनाक भेरियन्ट आउने सम्भावना बढ्छ : डब्लुएचओ दक्षिण कोरियाको एक अस्पतालमा आगलागी, नर्ससहित ५ जनाको मृत्यु अब मुसाले विपदमा मानव जीवन बचाउने, अफ्रिकाका तालिम हुँदै संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ जति ओमिक्रोन फैलिन्छ त्यति नयाँ खतरनाक भेरियन्ट आउने सम्भावना बढ्छ : डब्लुएचओ दक्षिण कोरियाको एक अस्पतालमा आगलागी, नर्ससहित ५ जनाको मृत्यु अब मुसाले विपदमा मानव जीवन बचाउने, अफ्रिकाका तालिम हुँदै