गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देही प्रशासनले गर्यो सुरक्षा र अत्यावश्यक बाहेकका सेवाहरु बन्द रुपन्देही प्रशासनले गर्यो सुरक्षा र अत्यावश्यक बाहेकका सेवाहरु बन्द डी. आर. बन्जाडे सोमबार, २०७७ भदौ १ गते, १९:२० मा प्रकाशित बुटवल – कोभिड-१९ का कारण रुपन्देही जिल्ला प्रशासनले आफ्ना नियमित सेवाहरु बन्द गरेको छ । अधिकांश पालिकाहरुमा लकडाउन गरिए पनि जिल्ला प्रशासनबाट भने दैनिक सेवाप्रभाव भैरहेको थियो । जिल्लामा कोभिड–१९ संक्रमण समुदाय स्तरमा फैलन थाले पछि प्रशासन कार्यालयले शान्ति सुरक्षा लगायत अत्यावश्यक बाहेकका सेवाहरु भदौ ५ गते सम्मका लागि बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले बताए । ‘सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवालाई समेत न्युनिकरण गर्न अत्यावश्यक देखिएको हुदा नागरिकता, राहदानी, संघसस्थासँग सम्बन्धित प्रशासनिक सेवाहरु भदौ १ गते देखि ५ गते सम्मका लागि स्थगन गरेका छौँ ।’ ,सहायक प्रजिअ खडकाले भने । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार बर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा धेरै पढिएका १ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ६ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु ७ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा TFN ट्रेण्डिङ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो एमआरआई र सिटी स्क्यान सेवा ‘लू’ लाग्दा देखिन्छन् यस्ता ७ लक्षण, यी हुन बच्ने ८ उपाय किन घट्दैंछ जर्मनीमा फार्मेसीको संख्या ? केयुका गोल्डमेडलिष्ट डा. जायज, जो इन्टरभेन्सन रेडियोलोजीमा विशेषज्ञता हासिल गर्न चाहन्छन् एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न कालीकोटका गाउँ–गाउँमा औषधी पसल, बिरामीलाई खुवाउँछन् कडा खालका औषधी करेलासँग सेवन गर्नै नहुने ५ खानेकुरा अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो एमआरआई र सिटी स्क्यान सेवा ‘लू’ लाग्दा देखिन्छन् यस्ता ७ लक्षण, यी हुन बच्ने ८ उपाय किन घट्दैंछ जर्मनीमा फार्मेसीको संख्या ? केयुका गोल्डमेडलिष्ट डा. जायज, जो इन्टरभेन्सन रेडियोलोजीमा विशेषज्ञता हासिल गर्न चाहन्छन् एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न कालीकोटका गाउँ–गाउँमा औषधी पसल, बिरामीलाई खुवाउँछन् कडा खालका औषधी करेलासँग सेवन गर्नै नहुने ५ खानेकुरा