गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा थप दुई संक्रमितको मृत्यु बुटवलमा थप दुई संक्रमितको मृत्यु डी. आर. बन्जाडे आईतबार, २०७७ भदौ ७ गते, १७:०९ मा प्रकाशित बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल कोरोना आइसोलेशन शाखा धागो कारखानामा उपचाररत थप दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको समरीमाइ गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल १ की ६७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जनाकारी दिएका हुन् । दुवैको अवस्था गम्रभी भएका कारण भन्टिलेटरको सहयोगमा उपचार भैरहेको थियो । योसँगै अस्पतालमा भर्ना भएका कोभिडका विरामीहरुमध्ये मृत्यु हुनेको संख्या ५ पुगेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै धेरै पढिएका १ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं ४ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ५ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज Kalpana Craft ट्रेण्डिङ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया स्वास्थ्य पत्रकार कल्पना आचार्यलाई रोटरी जर्नो अवार्ड शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया स्वास्थ्य पत्रकार कल्पना आचार्यलाई रोटरी जर्नो अवार्ड शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन