२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा थप दुई संक्रमितको मृत्यु

बुटवलमा थप दुई संक्रमितको मृत्यु


बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल कोरोना आइसोलेशन शाखा धागो कारखानामा उपचाररत थप दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको समरीमाइ गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल १ की ६७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जनाकारी दिएका हुन् ।

दुवैको अवस्था गम्रभी भएका कारण भन्टिलेटरको सहयोगमा उपचार भैरहेको थियो । योसँगै अस्पतालमा भर्ना भएका कोभिडका विरामीहरुमध्ये मृत्यु हुनेको संख्या ५ पुगेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ