गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालका १० जनामा कारोना संक्रमण लुम्बिनी प्रादेशिक अस्पतालका १० जनामा कारोना संक्रमण हेल्थ आवाज बुधबार, २०७७ भदौ १० गते, १७:०४ मा प्रकाशित बुटवल– प्रदेश ५ कै पुरानो र ठूलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत १० जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरी कोरोना संक्रमित हुनेको संख्या १० पुगेको हो । संक्रमित मध्ये ७ जना स्वास्थ्यकर्मी हुन् भने ३ जना प्रशासन क्षेत्रका कर्मचारी हुन् । अस्पतालको स्टोर शाखामा कार्यरत अन्य २ जना कर्मचारीमा समेत कोभिड १९ सँग मिल्दो जुल्दो लक्षण देखिएकाले उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको अस्पतालले जनाएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ सरकारी प्रयोगशालाकर्मी संघ नेपालको तदर्थ समिति गठन मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा सुन्दरता र स्वस्थता कायम राख्न चाहानुहुन्छ भने यी कुरासँग नगर्नुहोस् सम्झौता शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा मोरङ अदालतका थप एक कर्मचारीमा कोरोना, आइतबारदेखि अदालत खुल्ने सरकारी प्रयोगशालाकर्मी संघ नेपालको तदर्थ समिति गठन मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा सुन्दरता र स्वस्थता कायम राख्न चाहानुहुन्छ भने यी कुरासँग नगर्नुहोस् सम्झौता शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा मोरङ अदालतका थप एक कर्मचारीमा कोरोना, आइतबारदेखि अदालत खुल्ने