२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा सक्रिय संक्रमितको संख्या ६७० पुग्यो

रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ६७० पुग्यो


बुटवल – रुपन्देही जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६ सय ७० पुगेको छ । लक्षण देखिएका संक्रमितहरुको कोरोना विषेश अस्पतालहरुमा उपचार भैरहेको छ । जिल्लामा आइतबार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै रुपन्देहीमा संक्रमितको संख्या भने २ हजार ४ सय ५४ पुगेको छ । .पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका भएका छन् ।  जिल्लामा हाल सम्म २२ जनाको कोरोना संक्रमणका करण मृत्यु भैसकेको छ । १ हजार ७ सय ६३ जना निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ