गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कोभिड-१९ का कारण बुटवलमा थप २ जनाको मृत्यु कोभिड-१९ का कारण बुटवलमा थप २ जनाको मृत्यु डी. आर. बन्जाडे बुधबार, २०७७ कात्तिक ५ गते, १२:४५ मा प्रकाशित बुटवल – कोभिड १९ का कारण बुटवलमा थप २ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट पिडित दुइ जनाको बुधवार बिहान लुम्बिनी प्रादेशिक अस्पताल आइसोलेशन शाखा बुटवलमा मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका–११ का ४७ वर्षीय पुरुष र बुटवल १७ मोतिपुरका ८१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । अस्पतालका अनुसार मृतकमा उच्च रक्तचापको समस्या थियो । दुवै बिरामी भेन्टिलेटरमा उपचाररत थिए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? २ मोरङ कटहरीमा दुई अर्ब लगानीमा २०० शैय्याको सामुदायिक अस्पताल तयार ३ सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने तयारी ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत Kalpana Craft ट्रेण्डिङ अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया औषधि नीति सुझाव समितिको प्रतिवेदन विरुद्ध १० संघसंस्थाको विरोध चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ : प्रधानमन्त्री फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते स्वास्थ्य मन्त्रालयको चेतावनी : तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने राजस्व छलीमा मुछिएका विपिन झा १ करोड ५० लाख धरौटीमा रिहा अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया औषधि नीति सुझाव समितिको प्रतिवेदन विरुद्ध १० संघसंस्थाको विरोध चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ : प्रधानमन्त्री फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते स्वास्थ्य मन्त्रालयको चेतावनी : तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने राजस्व छलीमा मुछिएका विपिन झा १ करोड ५० लाख धरौटीमा रिहा