गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कोभिड-१९का कारण पूर्वमन्त्री चित्रकारको निधन कोभिड-१९का कारण पूर्वमन्त्री चित्रकारको निधन डी. आर. बन्जाडे सोमबार, २०७८ वैशाख २० गते, १५:२८ मा प्रकाशित बुटवल – कोभिड-१९का कारण पूर्वमन्त्री प्रकाश चित्रकारको निधन भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसिएमएस) भैरहवामा उपचारको क्रममा पूर्वमन्त्री चित्रकार सोमवार विहान निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएका ७३ वर्षीय चित्रकारको मेडिकल कलेजको सघन उपचार कक्षामा उपचार भैरहेको थियो । उपचारकै क्रममा चित्रकारको निधन भएको मेडिकल कलजका प्रमुख प्रशासकीय अधिकृत तेज प्रसाद केसीले जनाकारी दिए । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको समयमा चित्रकार भूमि सुधार सहयाक मन्त्री बनेका थिए । उनी पछिल्लो समय सामाजिक आन्दोलनमा सक्रिय थिए । पाल्पाको तानसेनमा जन्मिएका चित्रकार दलित आन्दोनका नेता समेत थिए । चित्रकारका एक छोरा एक छोरी र श्रीमती छन् । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव