गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालका मेसु हटाइए, नयाँ मेसु को होला ? लुम्बिनी प्रादेशिक अस्पतालका मेसु हटाइए, नयाँ मेसु को होला ? हेल्थ आवाज बुधबार, २०७८ साउन २७ गते, १६:०३ मा प्रकाशित बुटवल—लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल हटाइएका छन् । बुधबार विहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डा. खनाललाई मेसुबाट हटाएको हो । प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठको प्रस्तावमा डा. खनाललाई रेडियोलोजी विभागमा सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । डा. खनाल २०७६ मंसिरदेखि लुम्बिनी प्रादेशिक अस्पतालका मेसु थिए । उनको ठाउँमा डा. इन्द्र ढकाललाई प्रादेशिक अस्पतालको मेसु बनाउने प्रस्ताव गरिएको छ । डा. ढकाल हाडजोर्नी विशेषज्ञ हुन् । तर, उनी नै मेसु बन्ने नबन्ने निश्चित भने भइसकेको छैन । यस्तै, आइसोलेसन अस्पतालको अस्थायी दरवन्दी स्वीकृत गर्ने र कार्यरत स्वास्थ्यकर्मीको म्याद थपको निर्णय पनि प्रदेश क्याबिनेटले गरेको छ । स्वास्थ्यकर्मीलाई प्रोत्साहन तथा जोखिम भत्ता प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल