गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ चिकित्सकलाई फापेन सिद्धार्थनगरको चुनाव, पराजित भए डा. रामप्रसाद चिकित्सकलाई फापेन सिद्धार्थनगरको चुनाव, पराजित भए डा. रामप्रसाद हेल्थ आवाज शुक्रबार, २०७९ जेठ ६ गते, १८:०४ मा प्रकाशित बुटवल—बुटवलको सिद्धार्थनगरमा मेयर पदमा उम्मेदवारी दिएका डा. रामप्रसाद बस्याल पराजित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले प्रमुख उपप्रमुख जितेको उक्त नगरपालिकामा एमालेबाट मेयर उम्मेदवारी पाएका डा. बस्याल पराजित भएका हुन् । डा. बस्याल एमबीबीएस चिकित्सक हुन् । सिद्धार्थनगरको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार इस्तियाक अहमद खान ९ हजार १ सय ३४ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सागर प्रताप राणाले ८ हजार १ सय ३७ मत पाए । तेस्रो नम्बरमा रहेका डा. बस्यालले भने ७ हजार ३ सय ५ मत प्राप्त गरे । उपमेयरमा भने कांग्रेस—नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार उमा अधिकारी निर्वाचित भइन् । अधिकारीले ८ हजार ८ सय १३ मत पाएर विजयी भएकी हुन् । उनकी निकटम प्रतिद्वन्द्वी राप्रपाकी विनिता गुप्ताले ६ हजार ५ सय ४४ र कांग्रेस—माओवादी गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार कमला थापाले ४ हजार ५ सय ४२ मत प्राप्त गरिन् । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण नेपालगन्जमा पहिलो पटक मनाइयो अटिजम दिवस राप्ती प्रतिष्ठानको क्यान्सर परीक्षण शिविरमा ३ सय जनाको स्वास्थ्य जाँच ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ६ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ७ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र TFN ट्रेण्डिङ गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर विपीको कर्मचारी कल्याण समाजको अध्यक्षमा कर्ण, महासचिवमा चौधरी नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कोरोना संक्रमितको उपचार खटिएकी नर्स भन्छिन्, ‘जिम्मेवारीबाट भाग्न पनि त भएन’ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर विपीको कर्मचारी कल्याण समाजको अध्यक्षमा कर्ण, महासचिवमा चौधरी नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कोरोना संक्रमितको उपचार खटिएकी नर्स भन्छिन्, ‘जिम्मेवारीबाट भाग्न पनि त भएन’ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म