गृहपृष्ठ ∕ प्रदेश १ ∕ ह्याण्ड सेनिटाइजरको कालो बजारी गर्ने २ जना पक्राउ ह्याण्ड सेनिटाइजरको कालो बजारी गर्ने २ जना पक्राउ हेल्थ आवाज मंगलबार, २०७७ वैशाख ९ गते, १८:३० मा प्रकाशित सुनसरी-अवैध रुपमा ह्याण्ड सेनिटाइजर उत्पादन तथा भण्डारण गरी कालो बजारी गर्ने २ जनालाई पक्राउ परेका छन् । मंगलबार इटहरीको मनकामना टोलमा संचालनमा रहेको सौर्य केमिकलका संचालक र अर्का एक जना कस्मेटिक पसल सन्चालक पक्राउ परेका हुन् । स्थानीय ३० वर्षीय अतित गुरागाईले अनुमति नलिई सौर्य नामक ह्याण्ड सेनिटाइजर उत्पादन गरेका थिए । उनले मापदण्डविपरित उत्पादन गरिएको उक्त सेनिटाइजर इटहरी-६ का ४५ वर्षीय अमर जित गोस्वामीको कस्मेटीक पसल जे.बी. इन्टप्राईजेजमा भण्डारण राखेका थिए । प्रहरीले उक्त अवैध सेनिटाइजरसहित दुवै जनालाई पक्राउ गरेको हो । उक्त स्थानबाट प्रहरीले स्तर घटाई उत्पादन गरी विभिन्न प्लाष्टिकका बोतलहरुमा लेवल टाँसी बजार मूल्यभन्दा वढी मुल्यमा बेचबिखन गर्न तयार गरिएका ३० एमएलका १७७० वटा प्लाष्टिकका बोतलहरु बरामद गरेको हो । यसैगरी वाग्मती लेखिएको हरियो वाल्टिनमा रहेको सेतो तरल पदार्थ १६२ लिटर र १५०० खाली वट्टा तथा ९५ बण्डल स्टिकर समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सेनिटाइजर उत्पादक र विक्री वितरण गर्ने दुवै जनालाई पक्राउ गरी कालो वजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ वमोजिम म्याद थप गरेको छ । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन कोशी प्रदेशको स्वास्थ्य बजेट ३ अर्ब ६१ करोड : ५०… उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प… सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने