गृहपृष्ठ ∕ प्रदेश १ ∕ औषधी व्यवस्था विभागले फार्मेसी दिवस मनाउँदै औषधी व्यवस्था विभागले फार्मेसी दिवस मनाउँदै अनिल श्रेष्ठ बिहीबार, २०७८ असोज ७ गते, १५:३१ मा प्रकाशित विराटनगर – औषधी व्यवस्था विभाग विराटनगरले विश्व फार्मेसी दिवस मनाउने भएको छ । विभागले विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरि शनिबार विश्व फार्मेसी दिवस मनाउने भएको हो । हरेक वर्ष सेप्टेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्व फार्मेसी दिवसको अवसर पारेर शनिबार विहान प्रभात फेरी निकाल्ने र सोही दिन अन्र्तक्रिया कार्यक्रम पनि आयोजना गरिएको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सन्जिब शर्मा कट्टेलले जानकारी दिए । उनका अनुसार विभागदेखि निकाल्ने प्रभात फेरीले विराटनगर केही ठाउँ परिक्रमा गरेर विभागको कार्यलयमा आएर सम्पन्न हुनेछ । ¥यालि पछि औषधी क्षेत्रका विज्ञ र फार्मेसीसँग सम्बन्धित व्यवसायी, सरोकारवालाहरूसँग पनि अन्तरक्रिया कार्यक्रम राखिएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए… कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन कोशी प्रदेशको स्वास्थ्य बजेट ३ अर्ब ६१ करोड : ५०… उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प… सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम काजका स्वास्थ्यका कर्मचारी राखेर समायोजन भएका कर्मचारी फिर्ता चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम काजका स्वास्थ्यका कर्मचारी राखेर समायोजन भएका कर्मचारी फिर्ता