गृहपृष्ठ ∕ प्रदेश १ ∕ नेपाल डेन्टल एसोसिएशन मोरङद्वारा दन्त शिक्षा कार्यक्रम आयोजना नेपाल डेन्टल एसोसिएशन मोरङद्वारा दन्त शिक्षा कार्यक्रम आयोजना हेल्थ आवाज आईतबार, २०७९ साउन ८ गते, १३:२३ मा प्रकाशित काठमाडौँ – नेपाल डेन्टल एसोसिएशन मोरङले ‘कन्टीनिउड डेन्टल एजुकेसन’ आयोजना गरेको छ। एसोसिएशनले गत शुक्रबार विराटनगरको होटल एशियाटिकमा कोभिड १९ पछिको पहिलो कनटिनिउड डेन्टल एजुकेसनको आयोजना गरेको थियो । सो कार्यक्रममा दैनिकको डेन्टल उपचारसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथिको बिपिके आइएचएस धरानका असोसिएट प्रोफेसर डा. अभिषेक कर्नले दैनिक डेन्टल प्राक्टिस गर्दा अपनाउनु पर्ने मेडिकल एथेन्सको विषयमा जानकारी दिएका थिए। त्यस्तै, यस कार्यक्रमले नयाँ दन्त चिकित्सक रअग्रजहरूसँग विविध विषयमा छलफल गर्न पाउने खुला मन्च प्रदान गर्ने भएकोले यसले घेरै लाभ हुने एसोसिएशन मोरङकी महासचिव डा मीरा आचार्यले बताईन। आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ। कार्यक्रममा मोरङभरका ५० जना दन्त चिकित्सकहरुको सहभागिता रहेको थियो। क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला कोशी अस्पतालमा स्वास्थ्यकर्मीको मोबाइल चोर्दाचोर्दै युवक पक्राउ ‘बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ’ टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो… कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र… रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद धेरै पढिएका १ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू २ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त TFN ट्रेण्डिङ बिहानै ब्रेकफास्ट गर्नुका फाइदाहरू मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार किन खिइन्छ घुँडाको जोर्नी ? के हो जोर्नी प्रत्यारोपण ? फ्रन्टलाइनरलाई सिद्धार्थ विजनेश ग्रुपले रुममा ५० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? बिहानै ब्रेकफास्ट गर्नुका फाइदाहरू मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार किन खिइन्छ घुँडाको जोर्नी ? के हो जोर्नी प्रत्यारोपण ? फ्रन्टलाइनरलाई सिद्धार्थ विजनेश ग्रुपले रुममा ५० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ?