गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बैतडीको पुर्चौडी नगरपालिकाले घरघरमा चिकित्सक पठाउने बैतडीको पुर्चौडी नगरपालिकाले घरघरमा चिकित्सक पठाउने हेल्थ आवाज बिहीबार, २०७९ जेठ १२ गते, १०:३९ मा प्रकाशित काठमाडौं—स्थानीय तह निर्वाचन सम्पन्न भएपछि स्थानीय सरकारले आगामी पाँच वर्षका लागि नयाँ जनप्रतिनिधीहरु पाएका छन् । नयाँ जनप्रतिनिधीहरु पदभार ग्रहण गरेसँगै स्थानीय समुदायलाई लक्षित गर्दै पपुलिष्ट कार्यक्रमहरु अगाडि सार्न थालेका छन् । बैतडीको पुर्चौडी नगरपालिकाकाले जेष्ठ नागरिक तथा दीर्घ रोगका बिरामीहरुको परीक्षण तथा उपचारका लागि घरघरमै चिकित्सक पठाउने कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । नगरका मेयर दीपकबहादुर बमले ११ जेठमा जेष्ठ नागरिक र दीर्घ रोगका बिरामीहरुको परीक्षण तथा उपचारका लागि गाउँघरमै चिकित्सक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् । उनले नगरपालिकाको केन्द्र रहेको पुरर्चौडी हाट स्वास्थ्य चौकीबाट १ साउनदेखि लागु हुने गरी एक्सरे तथा भिडियो एक्सरेसहितको सेवा प्रारम्भ गर्ने निर्णय समेत गरेका छन् । यसैगरी, मेयर बमले जनयुद्धका घाइतेहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्राप्त हुने गरी स्वास्थ्य बिमा गरिने निर्णय पनि गरेका छन् । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ७ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण जुम्लाको जनस्वास्थ्य सुधारात्मक फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण