गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सैपाल गाउँपालिकाकी सेतु विकको हेलिकप्टरबाट उद्दार सैपाल गाउँपालिकाकी सेतु विकको हेलिकप्टरबाट उद्दार हेल्थ आवाज बिहीबार, २०७६ मंसीर २६ गते, ११:०० मा प्रकाशित बझाङ-जिल्लाको सैपाल गाउँपालिका वडा नं. ३ की सेतु विकको हेलिकप्टरबाट उद्दार गरिएको छ । मंगलबार सुत्केरी ब्यथा लागेकी विकलाई काँडा स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो । राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । जिल्ला स्वास्थ्य कार्यालय बझाङका डाक्टर सन्दीप ओखेडाअनुसार अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था ठिक रहेको बताए । सैपाल गाउँपालिका जिल्लाकै सबैभन्दा दुर्गम गाउँपालिका हो सदरमुकाम चैनपुरबाट सैपाल गाउँपालिका पुग्न ३ दिनसम्म लाग्ने गर्दछ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ह्याम्स अस्पताल र गोकर्णेश्वरबीच स्वास्थ्य सहकार्य नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य भेरी अस्पतालले सुरु गर्यो ओपिडी सेवाको अनलाइन टिकट सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ह्याम्स अस्पताल र गोकर्णेश्वरबीच स्वास्थ्य सहकार्य नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य भेरी अस्पतालले सुरु गर्यो ओपिडी सेवाको अनलाइन टिकट सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु