गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सैपाल गाउँपालिकाकी सेतु विकको हेलिकप्टरबाट उद्दार सैपाल गाउँपालिकाकी सेतु विकको हेलिकप्टरबाट उद्दार हेल्थ आवाज बिहीबार, २०७६ मंसीर २६ गते, ११:०० मा प्रकाशित बझाङ-जिल्लाको सैपाल गाउँपालिका वडा नं. ३ की सेतु विकको हेलिकप्टरबाट उद्दार गरिएको छ । मंगलबार सुत्केरी ब्यथा लागेकी विकलाई काँडा स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो । राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । जिल्ला स्वास्थ्य कार्यालय बझाङका डाक्टर सन्दीप ओखेडाअनुसार अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था ठिक रहेको बताए । सैपाल गाउँपालिका जिल्लाकै सबैभन्दा दुर्गम गाउँपालिका हो सदरमुकाम चैनपुरबाट सैपाल गाउँपालिका पुग्न ३ दिनसम्म लाग्ने गर्दछ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा… यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै… नेपाल सरकारलाई गाभीले अनुदान दिने खोप किन्न प्रदेश सरकारको ९०… सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म गेटा अस्पतालमा अन्तरंग सेवा सुरू धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ३ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ ६ एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक ७ प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की Kalpana Craft ट्रेण्डिङ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न कस्तो समस्या भएमा मनोचिकित्सकसँग परामर्श गर्ने ? सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मी प्रवेशमा कडाइ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न कस्तो समस्या भएमा मनोचिकित्सकसँग परामर्श गर्ने ? सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मी प्रवेशमा कडाइ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया