गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिमका स्वास्थ्य समस्या सामाधानमा राज्यले विशेष ध्यान दिनेछ : मन्त्री ढकाल सुदूरपश्चिमका स्वास्थ्य समस्या सामाधानमा राज्यले विशेष ध्यान दिनेछ : मन्त्री ढकाल पदमराज भट्ट सोमबार, २०७६ माघ ६ गते, १७:०७ मा प्रकाशित कैलाली : स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले सुदूरपश्चिममा रहेका स्वास्थ्य समस्या सामाधानमा राज्यले विशेष ध्यान दिने बताएका छन । सोमबार कैलालीको श्रीपुरमा निर्माण गरिएको लक्ष्मी नारायण क्षयरोग प्रेषण केन्द्रको उद्घाटन गर्दै मन्त्री ढकालले अन्य ठाउँको तुलनामा सुदूरपश्चिममा स्वास्थ्य समस्या बढी भएकाले यस क्षेत्रमा राज्यले बिशेष ध्यान दिने बताएका हुन । उनले यस क्षेत्रमा चिकित्सकको अभाव सामाधानका लागि पनि आफू पहल गर्ने बताए । आजको भोली चिकित्सकको अभाव पुर्ती नभए पनि परिणाममा देखिने गरी मन्त्रालयले काम गर्ने मन्त्री ढकालले बताए । कैलालीको गोदावरी नगरपालिकाको ६ मा रहेको केन्द्रलाई मानव संसाधन विकास प्रतिष्ठान धनगढीले संचालन गर्ने छ । प्रेषण केन्द्रको क्षयरोगिको निःशुल्क उपचार गरिने छ । प्रेषण केन्द्र करिब साढे तिन विगाहामा रहेको छ । प्रदेश सरकारले क्षयरोगको लागि ४० लाख रकम छुट्याएको छ । मानव संसाधन विकास प्रतिष्ठान धनगढीका अध्यक्ष लक्ष्मी राज पन्तले केन्द्रमा अहिले ११ जना बिरामी उपचारार्थ रहेको बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ओम अस्पतालमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला संचालनमा नर्भिकको क्याथल्याबको मृत्युदर ०.१३ प्रतिशत सुदूरपश्चिममा हेलिकप्टर चार्टर गरेर उपचार, ५ जनाको उपचारमा साढे २१ लाख खर्च मुहान पोखरीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ओम अस्पतालमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला संचालनमा नर्भिकको क्याथल्याबको मृत्युदर ०.१३ प्रतिशत सुदूरपश्चिममा हेलिकप्टर चार्टर गरेर उपचार, ५ जनाको उपचारमा साढे २१ लाख खर्च मुहान पोखरीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न