गृहपृष्ठ ∕ टिप्स ∕ चिसो कपालमा तौलिया बेर्नु कत्तिको उचित ? चिसो कपालमा तौलिया बेर्नु कत्तिको उचित ? हेल्थ आवाज आईतबार, २०७९ फागुन ७ गते, १३:१७ मा प्रकाशित यदि तपाईले पनि कपाल धोएपछि तुरुन्तै तौलिया बाँधेर राख्नुहुन्छ भने आजैबाट त्यसो गर्न बन्द गर्नुहोस्, अन्यथा तपाईको कपालको स्थिती सधैंका लागि बिग्रन सक्छ । चिसो कपालमा तौलिया बेर्दा हुने बेफाइदाहरू -कपालमा तौलिया बाँधेर राख्दा कपाल टुक्रिन्छ, भिजेको कपालमा तौलिया बाँधेपछि कपाल घुम्छ जसका कारण कपाल तन्किन्छ र बलियो कपाल पनि टुक्रिने हुन्छ । -नुहाईसकेपछि टाउकोमा तौलिया बर्दा यसले कपाल सुख्खा हुन सक्छ । लामो समयसम्म तौलिया कपालमा बाँधेर राख्दा कपालको प्राकृतिक तेल कम हुन्छ र कपालमा सुख्खापन आउँछ । -कपाललाई लामो समयसम्म तौलियामा बेर्दा कपालको चमक पनि समाप्त हुन्छ । -लामो समयसम्म तौलियामा कपाल बेर्दा कपालको प्राकृतिक तेल हट्दै कपालको हाँगा फाट्ने समस्या बढ्न सक्छ । -लामो समयसम्म कपालमा तौलिया बेरेर राख्दा जरामा असर पर्छ, कपाल जराबाटै छुटन् थाल्छ, यसले कपालको भोल्युममा असर गर्छ । कसरी सुकाउने कपाल ? कपाललाई राम्ररी सुकाउनको लागि कटनको तौलिया या कपडा लिनुहोस् र कपाललाई राम्ररी बेर्नुहोस् । केही समयपछि कपालमा रहेको अतिरिक्त पानी कपडा वा तौलियाले सोस्नेछ, त्यसपछि कपाललाई खुल्ला छोडेर सक्न दिनुहोस् । सकेसम्म हेयर ड्रायरको प्रयोग नगर्नुहोस् । एजेन्सीको सहयोगमा क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ४ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ सरकारद्वारा १ सय १७ वटा स्वास्थ्य सेवा निःशुल्क दिने तयारी (प्रस्तावित आधारभूत स्वास्थ्यसेवा सूचीसहित) एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने Child Mental Health: Recognition, Rationed अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी पुरस्कार’ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी यसकारण फाप्दैन स्वास्थ्य मन्त्रालयमा दुई सचिव ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ सरकारद्वारा १ सय १७ वटा स्वास्थ्य सेवा निःशुल्क दिने तयारी (प्रस्तावित आधारभूत स्वास्थ्यसेवा सूचीसहित) एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने Child Mental Health: Recognition, Rationed अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी पुरस्कार’ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी यसकारण फाप्दैन स्वास्थ्य मन्त्रालयमा दुई सचिव