गृहपृष्ठ ∕ टिप्स ∕ बाथरोग लाग्दा देखिने लक्षणहरू बाथरोग लाग्दा देखिने लक्षणहरू हेल्थ आवाज बिहीबार, २०८० असोज ११ गते, १५:३४ मा प्रकाशित बाथरोग एक प्रकारको अटो इम्युन डिजिज हो । अटो इम्युन डिजिज भन्नाले हाम्रो शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अङ्गमा असर पार्न थाल्छ । त्यस बेला अटो इम्युन डिजिज सुरु हुन्छ । जसले गर्दा शरीरका जोर्नीहरू सुन्निने तथा दुख्ने हुन्छ । यो रोगले आफ्नो शरीरमा भएको इम्युनले आफ्नै शरीरलाई हानी पुर्याउँछ । यो रोग शरीरको धेरै भागमा लाग्छ । बाथरोग भनेको एउटा मात्र रोग नभएर विभिन्न रोगहरूको सङ्कलन पनि हो । जस्तै मेरुदण्ड खिइने, कुरकुरे हड्डी खिइने, मांसपेशीमा हुने बाथहरू हुन्छन् । छाला, किड्नी र शरीरको अरू विभिन्न भागमा पनि बाथरोगले हानी पुर्याउँछ । बाथ रोग एक अटो इम्युन रोग हो । यस रोगलाई समयमै पहिचान गरी उपचार गरेमा निको हुन सक्छ । बाथरोगका लक्षणहरू साना तथा ठुला जोर्नीहरू दुख्ने, सुनिने, कक्रक्क पर्ने हुन्छ । आरामको समयमा ढाड तथा जोर्नीहरू दुख्ने । बिहानको समयमा शरीर अरट्ठ हुने । मांसपेशीहरू गल्ने दुख्ने । थकाई बढी लाग्ने । बारम्बार गर्भधारणमा समस्या आउने । घाममा अनुहार बढी रातो हुने वा पोल्ने । कपाल बढी झर्ने । मुख भित्र बारम्बार घाउ आउने । चिसोमा औँलाहरू निलो , सेतो हुने । शरीरमा बारम्बार घाउ अथवा, डाबर आइराख्ने । खुट्टाको बुढी औँला वरिपरि वरिपरि रातो भएर दुख्ने । कुर्कुच्चा पोल्ने, दुख्ने । मांसपेशी कमजोर हुने । खकारमा रगत देखा पर्ने । लामो समय सम्म ज्वरो आउने । आँखा बारम्बार रातो हुने । क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा TFN ट्रेण्डिङ उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं