गृहपृष्ठ ∕ योग ∕ युफोनिक योगको फाइदाहरु युफोनिक योगको फाइदाहरु हेल्थ आवाज शुक्रबार, २०८० साउन २६ गते, ०६:३० मा प्रकाशित दौडधुप र व्यस्त जीवनशैलीका कारण तनाव र डिप्रेसनको समस्या बढिरहेको छ । काम र व्यस्तताका कारण मन अन्योलमा रहन्छ । मनले शान्ति गुमाउँछ । यस्तो अवस्थामा आफ्ना लागि समय निकाल्नुहोस् ताकि आफ्नो मन शान्त राख्न रहन सकोस् । तनावका कारण शरीरसँग सम्बन्धित धेरै समस्या पनि आउन सक्छ । यस्तो अवस्थामा नियमित योग अभ्यास गर्ने बानीलाई जीवनशैलीमा समावेस गर्न सकिन्छ । शरीरमा सात चक्र हुन्छन् । सात चक्र सात स्वरहरूसँग सम्बन्धित छन् । जस्तै सा, रे, ग, म, प, ध, नी । सात चक्रहरूसँग सम्बन्धित सात स्वरहरू मिलेर एक इमोनिक योग बन्छ । यो योग शास्त्रीय संगीत, शास्त्रीय नृत्य र योगको संगम हो । यो योग नृत्य र संगीत मनोरञ्जनको माध्यम मात्र होइन । धेरै रोगको उपचारमा पनि प्रभावकारी सावित हुन सक्छ । युफोनिक योगको फाइदाहरु नृत्य र संगीतले शरीरमा एन्डोर्फिन हर्मोन उत्पादन गरेर हामीलाई आनन्दित बनाउँछ । यसले तनाव कम गर्छ । युफोनिक योग विशेष गरी तनाव कम गर्न डिजाइन गरिएको हो । यो योगको प्रभाव झण्डै चार गुणाले बढ्छ । युफोनिक योगको समयमा नृत्य गरिन्छ । जसले मांसपेशीहरूमा लचिलोपन ल्याउन मद्दत गर्दछ । साथै शक्ति पनि बढाउँछ । यस योगले शरीरलाई थप उर्जा दिन्छ र धेरै शारीरिक समस्याहरूबाट पनि छुट्कारा दिन्छ । युफोनिक योग मोटोपना कम गर्न प्रभावकारी छ । उच्च रक्तचाप, तनाव र स्मरणशक्ति बढाउनका साथै मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । एजेन्सीहरुको सहयोगमा क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ६ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा