गृहपृष्ठ ∕ विश्व ∕ भारतमा एकैदिन १६ हजार बढीमा कोभिड संक्रमण भारतमा एकैदिन १६ हजार बढीमा कोभिड संक्रमण हेल्थ आवाज सोमबार, २०७९ असार २० गते, १७:४३ मा प्रकाशित भारतमा एकैदिन थप १६ हजार १ सय ३५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । हाल भारतमा कोभिडका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख १८ हजार ५६४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोभिडका कारण २४ जनाको मृत्यु भएको छ । हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार २२३ को मृत्यु भैसकेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । हाल भारतमा एक लाख तेह्र हजार ८६४ सक्रिय सङ्क्रमित रहेका छन् । गत केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा भएको छ । पछिल्लो एक दिनमा १३ हजार ९५८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २८ लाख ७९ हजार ४७७ पुगेको छ । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोभिड विरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८६ लाख डोजभन्दा बढी खोप प्राप्त गरिसकेका छन् । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ३ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ४ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी ५ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल जुम्लाको सिंजामा विशेष स्वास्थ्य शिविर, २३ सय बढीको स्वास्थ्य परीक्षण मध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक सुरु भयो शल्यक्रिया सेवा घरमै घाउ निको पार्ने टिप्स जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण किष्ट मेडिकल कलेजका मालिकहरूको विवाद ९ महिनादेखि कम्पनी रजिष्ट्रार कार्यलयमा जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल जुम्लाको सिंजामा विशेष स्वास्थ्य शिविर, २३ सय बढीको स्वास्थ्य परीक्षण मध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक सुरु भयो शल्यक्रिया सेवा घरमै घाउ निको पार्ने टिप्स जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण किष्ट मेडिकल कलेजका मालिकहरूको विवाद ९ महिनादेखि कम्पनी रजिष्ट्रार कार्यलयमा