गृहपृष्ठ ∕ विश्व ∕ भेरिएन्ट ‘एक्सइ’ १० गुणा बढी खतरनाक, यी हुन् १० लक्षण भेरिएन्ट ‘एक्सइ’ १० गुणा बढी खतरनाक, यी हुन् १० लक्षण हेल्थ आवाज मंगलबार, २०७८ चैत्र २२ गते, १२:४२ मा प्रकाशित कोभिड-१९को नयाँ भेरियन्ट ‘एक्सइ’ बेलायतमा तीव्र गतिमा फैलिरहेको छ । जसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि चेतावनी दिएको छ । एक्सइ भेरियन्ट ओमिक्रोन भेरियन्टको दुईवटा सब-भेरिएन्ट बीए.१ र बीए.२ मिलेर बनेको छ। यो नयाँ भेरियन्ट पहिला देखिएका भन्दा १० गुणा छिटो शिकार बनाउँछ। बेलायतको हेल्थ सेक्युरिटी एजेन्सीको अध्ययन अनुसार बेलायतमा तीन हाइब्रिड कोभिड भेरियन्टहरू पत्ता लागेको छ। जसमा एक्सइ बाहेक, डेल्टा भेरियन्ट र एक्सडी र एक्सएफ भेरियन्टहरू बीए.१ पनि समाबेश छन्। तर, कोभिड एक्सई भेरियन्टबाट सबैभन्दा बढी नयाँ केसहरू देखिएका छन्। तर, संगठनले कोरोनाको यो नयाँ प्रजातिको गम्भीरताबारे अनुसन्धान गरिरहेको छ । विज्ञहरूका अनुसार कोभिडको नयाँ भेरियन्टका लक्षणहरू बिरामीको खोपको स्तर र रोग प्रतिरोधात्मक क्षमतामा निर्भर हुन सक्छन्। जुन हल्का देखि गम्भीर सम्म हुन सक्छ। यद्यपि, अझै पनि यी विशेषताहरू एक्सइ भेरियन्टसँग बढी सम्बन्धित देखिन्छन्। स्वास्थ्य विशेषज्ञहरूले एक्सइ भेरियन्टका १० लक्षणहरूमा ध्यान सुझाएका छन्। जस्तै- ज्वरो, घाँटी दुख्ने, घाँटीमा खसखस, खोकी, चिसो लाग्ने, छाला पोल्ने, छालाको रङ परिवर्तन, पेट दुखाइ, धड्कनको घटबढ, र, मुटु रोग। -एजेन्सी क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता