गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती र महाकाली प्रादेशिक अस्पतालमा ५०-५० शैय्याको कोरोना उपचार केन्द्र स्थापना हुने सेती र महाकाली प्रादेशिक अस्पतालमा ५०-५० शैय्याको कोरोना उपचार केन्द्र स्थापना हुने पदमराज भट्ट मंगलबार, २०७६ चैत्र २५ गते, ११:३६ मा प्रकाशित धनगढी – सेती र महाकाली प्रादेशिक अस्पतालमा ५०-५० शैय्याको कोरोना उपचार केन्द्र स्थापना हुने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रि–फ्यावको भवन निर्माण गरी छुट्टै उपचार केन्द्र स्थापनाको तयारी भएको जनाएको छ। सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रेस ब्रिफिङ मार्फत त्यस्को जानकारी दिएका हुन्। कोरोना भाईरसको रोकथाम र सुदूरपश्चिमको अहिले सम्मको अवस्था बारे जानकारी दिदै कार्कीले भने, ‘कोरोना संक्रमितको उपचारका लागि छुट्टै भवन निर्माण गरी सेती र महाकाली अस्पतालमा ५०-५० शैय्याको कोरोना उपचार केन्द्र स्थापनाको प्रक्रिया सुरु भईसकेको छ।’ चैत १५ गतेको प्रदेश मन्त्रीपरिषद्को बैठकले सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो। तर अन्य विरामीहरुका लागि बैकल्पिक व्यवस्था नहुँदा समस्या थियो। कोरोनाका संक्रमित, शंकास्पद र अन्य रोगका बिरामीको एउटै अस्पतालमा उपचार हुँदा जोखिम बढेको थियो। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली TFN ट्रेण्डिङ पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास आँखाको दृष्टिका लागि फाइदाजनक योगासन