गृहपृष्ठ ∕ समाचार ∕ महाकाली अस्पताल: आर्थिक वर्ष सकिन लाग्दा ७० लाखको ठेक्का सम्झौंता महाकाली अस्पताल: आर्थिक वर्ष सकिन लाग्दा ७० लाखको ठेक्का सम्झौंता हेल्थ आवाज बिहीबार, २०७६ असार २६ गते, १९:२७ मा प्रकाशित महेन्द्रनगर-कञ्चनपुरको महाकाली प्रदेश अस्पतालमा उपकरण खरिदका लागि ठेक्का सम्झौंता गरिएको छ । चालु आर्थिक वर्ष सकिन करिब एक हप्ता मात्रै बाँकी रहँदा अस्पतालले ७० लाखको उपकरण खरिदका लागि ठेक्का सम्झौता गरेको हो । महाकाली अस्पताल स्टोर शाखाका लोकेन्द्रदेव भट्टका अनुसार सिकलसेल्सका बिरामी उपचार उपकरण, आमा तथा शिशु सुरक्षा र बाल स्वास्थ्य शाखाका लागि उपकरण खरिद गरिन लागेको हो । जसका लागि अस्पतालले डिबी मेडिसिन सप्लार्यससँग ५० लाखमा गत मंगलबार ठेक्का सम्झौता गरेको हो । त्यस्तै, महाकाली अस्पतालले जेनेरेटर खरिदका लागि पनि ठेक्का सम्झौता भएको जनाएको छ । जेनेरेटरका लागि विजय सप्लायर्ससँग २० लाखमा ठेक्का सम्झौता गरिएको स्टोर शाखाका भट्टको बताए । उनले खरिदका लागि ठेक्का सम्झौता गरिएको उक्त उपकरण असार भित्रमा अस्पतालमा आइसक्ने दावी गरे । उपकरण खरिदका लागि बजेट ढिलो निकासा भएकाले खरिद सम्झौतामा ढिलाइ भएको उनको कथन छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती पूर्ण खोप सुनिश्चितता प्रदेश घोषित सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी… गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार पारदर्शी बनाउन कार्यविधि धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ५ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन Kalpana Craft ट्रेण्डिङ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया बागमती पूर्ण खोप सुनिश्चितता प्रदेश घोषित वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया बागमती पूर्ण खोप सुनिश्चितता प्रदेश घोषित वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं