गृहपृष्ठ ∕ प्रदेश २ ∕ स्वास्थ्यकर्मीमाथि आक्रमणपछि रौतहटमा स्वास्थ्य सेवा ठप्प स्वास्थ्यकर्मीमाथि आक्रमणपछि रौतहटमा स्वास्थ्य सेवा ठप्प हेल्थ आवाज बिहिवार, २०७७ जेठ २२ गते, ११:०१ मा प्रकाशित जनकपुर-रौतहटको राजपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका छन् । स्वास्थ्यकर्मीमाथि हातपात गर्ने दोषीलाई कारवाही र शान्ति सुरक्षाको माग गर्दै बिहीबार विहानैदेखि सबै सेवा ठप्प पारेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । क्वारेन्टाइनमा बस्नेहरूको पीसीआर रिपोर्ट निगेटिभ आएपछि उनीहरुलाई घर पठाउनुअघि आरडिटी चेक गर्दा बुधबार रिपोर्ट पोजिटिभ आएपछि आक्रोशित समूहले स्वास्थकर्मीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट नगर स्वास्थय सह–संयोजक रामनरेस साहसहित दुईजना स्वास्थकर्मीको टाउको गम्भीर चोट लागेको छ । घटनालगत्तै नगरक्षेत्र अन्तर्गतका क्वारेन्टाइनलगायतका सबै स्वास्थ्य सेवा प्रभावित भएका छन् । नगरक्षेत्र अन्तर्गतको सबै क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्य उपचौकी तथा प्राथमिक स्वास्थ केन्द्रको समेत सेवा बन्द भएको बताइएको छ । राजपुर नगरक्षेत्रमा रहेको क्वारेन्टाइनमा हाल दुई हजार सातसय ११ जना रहेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ३ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी