गृहपृष्ठ ∕ प्रदेश २ ∕ संक्रमितको संख्या बढ्न थालेपछि सिरहामा १ सय बेडको आइसोलेसन वार्ड निर्माण हुँदै संक्रमितको संख्या बढ्न थालेपछि सिरहामा १ सय बेडको आइसोलेसन वार्ड निर्माण हुँदै हेल्थ आवाज बिहीबार, २०७७ जेठ २२ गते, १३:३४ मा प्रकाशित जनकपुर – प्रदेश न.२ मा कोरोनाको संक्रमण दर दिन प्रतिदिन बढ्दै गइरहेको र संक्रमितलाई उपचारमा समस्या हुन सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालय सिरहाले १ सय बेडको आइसोलेसन वार्ड निर्माण गर्न लागेका छन् । निमार्ण कार्य तिब्र रुपमा अगाडी बढाएको छ । प्रदेश सरकारको सहयोगमा सिरहा सदरमुकामस्थित रहेको चन्द्र माध्यमिक विधालय सिरहाको भवनलाई आइसोलेसन वार्डका लागि प्रयोग गर्ने गरी जिल्ला अस्पताल सिरहाले निर्माण कार्य अगाडी बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादबले बताए । सिरहाको धनगढीमाईस्थित रहेको महेन्द्र गेनाई स्मृति अस्पतालमा ३० बेड र सदरमुकाम सिरहास्थित सिरहा अस्पतालमा ५० बेड गरी जिल्लामा ८० बेड संचालन अवस्थामा रहेको छ । तर संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि प्रदेश सरकारले जिल्लामा थप १ सय वेड थप गर्न दिइएको वजेट अन्तर्गत निमार्ण कार्य भइरहेको स्वास्थ्य प्रमुख यादवले बताए । कोरोना संक्रमित सिरहामा अहिले सम्म ४८ जना रहेको छन् । जसमध्ये धनगढीमाईस्थित रहेको महेन्द्र गेनाई स्मृति अस्पतालमा २६ जना र सिरहा अस्पतालमा २२ जना संक्रमित आइसोलेसन वार्डमा उपचार भइरहेको प्रमुख यादवले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा Child Mental Health: Recognition, Rationed मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा Child Mental Health: Recognition, Rationed मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान