गृहपृष्ठ ∕ समाचार ∕ स्वाब थन्किएपछि सुदूरपश्चिम प्रदेशमा नमूना संकलन कार्य स्थगित स्वाब थन्किएपछि सुदूरपश्चिम प्रदेशमा नमूना संकलन कार्य स्थगित हेल्थ आवाज शुक्रबार, २०७७ जेठ २३ गते, १९:१४ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणको आशंका गरिएका र मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरुको थ्रोट स्वाबको नमूना संकलन कार्य स्थगित गरिएको छ । धनगढीमा रहेको प्रदेशको एक मात्रै कोरोना परीक्षण प्रयोगशालामा यसअघि संकलन गरिएका थ्रोट स्वाबको नमूनाकै परीक्षण गर्न बाँकी रहेकोले कम्तीमा पाँच दिनसम्मका लागि थ्रोट स्वाबको नमूना संकलन कार्य स्थगित गर्नु परेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । प्रयोगशालाको क्षमताभन्दा बढी नमूना आएपछि पाँच दिनसम्मका लागि नमूना संकलन कार्य रोक्न स्वास्थ्य निर्देशनालयले शुक्रबार प्रदेशभरका सबै स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको उनको बताए । स्वास्थ्य निर्देशक डा. अवस्थीका अनुसार धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा दैनिक २ सय ५० जनासम्मको स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेपनि अहिले प्रदेश भरबाट संकलित एक हजार भन्दा बढी व्यक्तिहरुको थ्रोट स्वाबको नमूना परीक्षण गर्न बाँकी रहेको छ । विभिन्न स्थानीय तहहरुले भिटिएम खरिद गरी शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाबको नमुना संकलन गरेर प्रयोगशालामा पठाउने गरेका छन् । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन