गृहपृष्ठ ∕ प्रदेश २ ∕ सर्लाहीमा एकैदिनमा १२० जनामा कोरोना संक्रमण सर्लाहीमा एकैदिनमा १२० जनामा कोरोना संक्रमण हेल्थ आवाज सोमबार, २०७७ जेठ २६ गते, १७:२५ मा प्रकाशित जनकपुर – पछिल्लो २४ घण्टामा सर्लाहीमा १ सय २० जना कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही जिल्लामा सोमबारको विवरण अनुसार १ सय २० जना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका एक कर्मचारीले बताए । प्रदेश २ को यो संख्या हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा यस प्रदेश नम्बर २ मा कुल १ सय ७४ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा १६ जना महोत्तरी जिल्लामा १२ जना, सर्लाही जिल्लामा १ सय २० जना, रौतहट जिल्लाका ११, बारा जिल्लामा ७ जना र पर्सा जिल्लामा ८ जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ?