गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ चितवनको क्वारेन्टाइनमा बस्दै आएका ८३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ चितवनको क्वारेन्टाइनमा बस्दै आएका ८३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ हेल्थ आवाज मंगलबार, २०७७ असार २ गते, ०८:३४ मा प्रकाशित चितवन – चितवनमा कोरोना परीक्षण गरिएको मध्ये ८३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । गएको सोमबार भएको परीक्षणमा जिल्ला बाहिर तथा भारतबाट समेत खैरहनी प्रवेश गरेका ८३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । पुर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको विभिन्न सामुदायिक विद्यालय र चर्चमा बनाइएको क्वारेनटाइन बस्दै आएका उनीहरु सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए । उनका अनुसार क्वारेनटाइनमा बस्नेहरूलाई नगरपालिकाले खानासहितको उपलब्ध गराउँदै आएको छ । खैरहनीमा अहिले ५१ जना क्वारेनटाइनमा रहेका छन् भने सोमबार मात्रै १६ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाइएको जनाएको छ । क्वारेनटाइनमा बसेकाहरुको अवधि पुरा भएपछि नगरपालिका आफैंले स्वाब संकलन गरी भरतपुरस्थित कोरोना प्रयोगशाला पठाउदै आएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा दोलखामा क्यान्सर पीडितको संख्या दुई वर्षदेखि स्थिर ब्रहमाकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान दोरम्बाका स्थानीयलाई एभरेष्ट अस्पतालमा ३७ प्रतिशतसम्म छुट शैलुङ गाउँपालिकाको ‘बच्चा काखमा, पोषण सामग्री हातमा’ बागमतीको स्वास्थ्यमन्त्री बने किरण थापामगर धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट