गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ बकुल्हर अस्पताल प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती बकुल्हर अस्पताल प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती हेल्थ आवाज मंगलबार, २०७७ असार २ गते, ०९:५४ मा प्रकाशित – प्रनिश थापा चितवन – पुर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुल्हर अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती गरेको छ । चालू आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बकुल्हर अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती गरिएको जानकारी दिएका हुन् । बकुल्हर अस्पताल प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती भएसंँगै पूर्वीचितवनका चार नगरपालिकाका वासिन्दाहरुलाई सेवा पुग्ने र भरतपुरमा रहेको सरकारी अस्पतालमा समेत बिरामीहरुको चाप घट्ने अपेक्षा गरिएको छ । १५ शैय्याको सो अस्पतालमा हाल बहिरङ्ग सेवा मात्रै सञ्चालन हुँदै आएको छ । त्यस्तै , ४५ जनाको मिर्गौलाको डायलासिस समेत गर्दै आएको सो, अस्पतालमा मासिक ३० भन्दा बढी महिलाले प्रसूति सेवा लिने गरेको अस्पतालले जनाएको छ । अस्पतालका मेसु डा. विश्ववन्धु बगालेले जिल्ला अस्पतालको रूपमा विकास गरेर सम्पूर्ण विषेशज्ञ सेवासहितको सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने बताए । अब अस्पताललाई न्यूनतम ५० देखि १ सय बेडसम्म बनाइने मेसु डा. बगालेले बताए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान