गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ चितवनमा थप पाँच जनामा कोरोना पुष्टि चितवनमा थप पाँच जनामा कोरोना पुष्टि प्रनिश थापा बुधबार, २०७७ असार २४ गते, ०९:०६ मा प्रकाशित चितवन – चितवनमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा रहेेको कोभिड–१९ प्रयोगशालामा मंगलबार गरिएको परीक्षणका क्रम्मा चितवनका मात्रै पाँच जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको मंगलबार गरिएको परीक्षणमा २२३ नमुना मध्य ५ वटा नमुनाको कोभिड–१९ पुष्टी भएको हो । त्यस्तै, परीक्षणमा २१८ वटा नमुनाको नतिजा भने नेगिटिभ रहेको छ । कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुमा चितवनको माडी नगरपालिका वडा नम्बर २ का एक ४४ बर्षीया पुरुष, माडी नगरपालिका वडा नम्बर ६ का ४५,२४ र २६ बर्षका तीन जना पुरुष र रत्ननगर नगरपालिका ७ का २५ बर्षीया एक महिला रहेका छन् । उनीहरुलाइ अहिले माडी र रत्ननगरको क्वारेन्टाइनमा राखिएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख सापकोटासहित ७ जना विरुद्ध… मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन किशोरीहरुको पहिलो महिनावारी उत्सव धेरै पढिएका १ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा २ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ३ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ७ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने १२ वर्षपछि काँचुली फेर्दै सिभिल अस्पताल, क्षमता वृद्धिदेखि सुपरस्पेस्यालिटी सेन्टरसम्म महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अनार खानुका ४ फाइदा पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने १२ वर्षपछि काँचुली फेर्दै सिभिल अस्पताल, क्षमता वृद्धिदेखि सुपरस्पेस्यालिटी सेन्टरसम्म महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अनार खानुका ४ फाइदा