गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ चितवनमा थप पाँच जनामा कोरोना पुष्टि चितवनमा थप पाँच जनामा कोरोना पुष्टि प्रनिश थापा बुधबार, २०७७ असार २४ गते, ०९:०६ मा प्रकाशित चितवन – चितवनमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा रहेेको कोभिड–१९ प्रयोगशालामा मंगलबार गरिएको परीक्षणका क्रम्मा चितवनका मात्रै पाँच जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको मंगलबार गरिएको परीक्षणमा २२३ नमुना मध्य ५ वटा नमुनाको कोभिड–१९ पुष्टी भएको हो । त्यस्तै, परीक्षणमा २१८ वटा नमुनाको नतिजा भने नेगिटिभ रहेको छ । कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुमा चितवनको माडी नगरपालिका वडा नम्बर २ का एक ४४ बर्षीया पुरुष, माडी नगरपालिका वडा नम्बर ६ का ४५,२४ र २६ बर्षका तीन जना पुरुष र रत्ननगर नगरपालिका ७ का २५ बर्षीया एक महिला रहेका छन् । उनीहरुलाइ अहिले माडी र रत्ननगरको क्वारेन्टाइनमा राखिएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… इन्द्र डेण्टल क्लिनिकको शाखा काठमाडौंमा विस्तार प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ५ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क लेकसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. विष्णुको निधन ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी बागलुङमा सुटिङ शैलीमा पैदल यात्रुको एन्टिजेन जाँच जिपीमा पहिलोपटक मलद्वार फाटेको शल्यक्रिया सफल स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क लेकसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. विष्णुको निधन ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी बागलुङमा सुटिङ शैलीमा पैदल यात्रुको एन्टिजेन जाँच जिपीमा पहिलोपटक मलद्वार फाटेको शल्यक्रिया सफल