गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ औषधी गोदाममा लागेको आगो नियन्त्रणमा औषधी गोदाममा लागेको आगो नियन्त्रणमा प्रनिश थापा बिहीबार, २०७७ असार २५ गते, २०:४४ मा प्रकाशित चितवन – चितवनको नारायणगढमा रहेको एक औषधीको गोदाममा आगोलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी सुर्य बहादुर थापाका अनुसार बिहिबार साँझ ६:५० बजे भरतपुर महानगरपालिका ३ स्थित शहिदचोकमा रहेको मेडिमिकस इन्ट्ररप्राइजेसको औषधी गोदाममा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाको दुई वटा वारुणयन्त्र र खैरहनी नगरपालिकाको एउटा वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता थापाले बताए । आगलागीको कारण भने खुल्न सकेको छैनन् । घटनाबारे थप विवरण आउन बाँकी छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख सापकोटासहित ७ जना विरुद्ध… मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन किशोरीहरुको पहिलो महिनावारी उत्सव धेरै पढिएका १ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय २ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ३ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ७ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी १२ वर्षपछि काँचुली फेर्दै सिभिल अस्पताल, क्षमता वृद्धिदेखि सुपरस्पेस्यालिटी सेन्टरसम्म मिर्गौला स्वस्थ राख्न के खाने, के नखाने ? न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक बुढानिलकण्ठ नगरपालिकाले माग्यो अस्पताल निर्देशकसहित ५ जना स्वास्थ्यकर्मी पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी १२ वर्षपछि काँचुली फेर्दै सिभिल अस्पताल, क्षमता वृद्धिदेखि सुपरस्पेस्यालिटी सेन्टरसम्म मिर्गौला स्वस्थ राख्न के खाने, के नखाने ? न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक बुढानिलकण्ठ नगरपालिकाले माग्यो अस्पताल निर्देशकसहित ५ जना स्वास्थ्यकर्मी