गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ औषधी गोदाममा लागेको आगो नियन्त्रणमा औषधी गोदाममा लागेको आगो नियन्त्रणमा प्रनिश थापा बिहीबार, २०७७ असार २५ गते, २०:४४ मा प्रकाशित चितवन – चितवनको नारायणगढमा रहेको एक औषधीको गोदाममा आगोलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी सुर्य बहादुर थापाका अनुसार बिहिबार साँझ ६:५० बजे भरतपुर महानगरपालिका ३ स्थित शहिदचोकमा रहेको मेडिमिकस इन्ट्ररप्राइजेसको औषधी गोदाममा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाको दुई वटा वारुणयन्त्र र खैरहनी नगरपालिकाको एउटा वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता थापाले बताए । आगलागीको कारण भने खुल्न सकेको छैनन् । घटनाबारे थप विवरण आउन बाँकी छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… इन्द्र डेण्टल क्लिनिकको शाखा काठमाडौंमा विस्तार प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ६ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित)