गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ रित्तिए जुम्लाका क्वारेन्टाइन, आइसोलेसन एक जना मात्रै संक्रमित रित्तिए जुम्लाका क्वारेन्टाइन, आइसोलेसन एक जना मात्रै संक्रमित मानदत्त रावल बिहीबार, २०७७ साउन ८ गते, १८:०५ मा प्रकाशित जुम्ला -एकताका भरिभराउ बनेका जुम्लाका क्वारेन्टाइन रित्तिएका छन् । बिहिबार तातोपानी गाउँपालिमा एक महिला तीन पुरुष गरी चार जना घर फर्किएपछि सो क्वारेन्टाइन रित्तिएका हुन् । जुम्लाका ८ स्थानीय तहमा ८०० भन्दा बढी बेडको क्षमता भएका क्वारेन्टाइनमा दुई हजार ७१९ जना बसेका थिए । अहिले सबै जना घर फर्किसकेका छन् । यता, आइसोलेसनमा पनि मात्र एक जना संक्रमित रहेका छन् । कर्णााली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतलको १२० बेड क्षमताको आइसोलेसनमा ६९ जना कोरोना भाइरस संक्रमित मध्ये एक जना मात्रै रहेको प्रतिष्ठान रजिष्ट्रार विश्वराज काफ्लेले बताए । उनले भने, ‘६८ जना निको भएर घर फर्किएका छन् ।’ लकडाउन खुलेसँग जुम्ला कोरोना मुक्त हुने सम्भावना देखिएको उनले बताए । जिल्ला बाहिरबाट आएका १२ हजार १२९ जना मध्ये ४ हजार ८ सय ५७ जनाको स्वाब परीक्षण गरिएको हो । त्यसैगरी, ४ सय ७९ जनाको आरडिटी परीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? कस्ता विरामीले के खाने के नखाने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? कस्ता विरामीले के खाने के नखाने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता