गृहपृष्ठ ∕ समाचार ∕ डडेल्धुरा अस्पतालका चिकित्सकमाथि हातपातको प्रयास डडेल्धुरा अस्पतालका चिकित्सकमाथि हातपातको प्रयास हेल्थ आवाज शुक्रबार, २०७७ साउन १६ गते, १५:५७ मा प्रकाशित काठमाडौं—डडेल्धुरामा अस्पतालका चिकित्सकहरुमाथि हातपातको प्रयास भएको छ । बिहीबार सडक दुर्घटनामा परेर घाइते भएकाहरुको उपचारमा जुटिरहेका चिकित्सकहरुमाथि आकस्मिक कक्षमा हातपातको प्रयास भएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिशचन्द्र विष्टले सडक दुर्घटनामा घाइते भएका र अन्य सिकिस्त बिरामीहरुको उपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आकस्मिक कक्षमा खटिरहेका बेला १५—२० जनाको भिड प्रवेश गरेको बताएका छन् । उक्त भिडलाई ड्युटीमा अवरोध नगर्न आग्रह गर्दा चिकित्सकमाथि हातपातको प्रयास भएको डा. विष्टले बताए । अस्पतालले चिकित्सकमाथि हातपातको प्रयास गर्ने घटनामा संलग्नमाथि जिल्ला प्रशासन समक्ष कारवाहीको माग गरेको छ । साथै, अस्पतालले बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको र बिरामीको सुरक्षाप्रति संवेदनशील बनिदिन पनि सबैमा आग्रह गरेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर… एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ३ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ४ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ५ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन Kalpana Craft ट्रेण्डिङ एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने