गृहपृष्ठ ∕ प्रदेश २ ∕ सफाइकर्मीबाट संक्रमितको ज्वरो नाप्न लगाउने स्वास्थ्यकर्मीलाई आइसोलेसनबाट हटाइयो सफाइकर्मीबाट संक्रमितको ज्वरो नाप्न लगाउने स्वास्थ्यकर्मीलाई आइसोलेसनबाट हटाइयो हेल्थ आवाज आईतबार, २०७७ भदौ ७ गते, १८:३९ मा प्रकाशित जनकपुर – धनुषाको नगराइन नगरपालिका ५ गंगुलीमा संचालनमा रहेको आइसोलेसनमा कोरोना संक्रमितको ज्वरो सफाइकर्मीबाट नाप्न लगाएका स्वास्थ्यकर्मीमाथि कारबाही हुने भएको छ । सफाइकर्मीबाट कोरोना संक्रमितको ज्वरो नाप्न लगाएको भिडियो सार्वजनिक भएपछि सो समयमा खटेका स्वास्थ्यकर्मी टिमलाई आइसोलेसन सेन्टरबाट हटाइएको हो । कोरोना विशेष अस्पतालका धनुषाका संयोजक डा. जामुन सिंहले आइसोलेसनमा बसेका कोरोना संक्रमितको ज्वरो नाप्न स्वीपरलाई पठाउने स्वास्थ्यकर्मी टोलीलाई प्रादेशिक अस्पतालमा फिर्ता बोलाएका छन् । आइतबार एक विज्ञप्ती जारी गर्दै डा. सिंहले सो विषयमा सत्यतथ्य छानविन गरी २४ घण्टाभित्र सार्वजनिक गर्ने पनि बताएका छन् । उक्त आइसोलेसनमा रिक्त रहेको स्वाथ्यकर्मीको ठाउँमा अर्को स्वास्थ्यकर्मीको टोली आजै पठाउन लागेको विज्ञप्तीमा उल्लेख गरिएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा ओपीडीको घडी र बिरामीको मुटुः चिकित्सा अभ्यासको कथा शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा ओपीडीको घडी र बिरामीको मुटुः चिकित्सा अभ्यासको कथा शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा