गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ मध्यपुर ठिमी नगरपालिकाका विभिन्न स्थानमा कोरोना डिसइन्फेक्ट गर्ने स्प्रे छर्किइयो मध्यपुर ठिमी नगरपालिकाका विभिन्न स्थानमा कोरोना डिसइन्फेक्ट गर्ने स्प्रे छर्किइयो हेल्थ आवाज आईतबार, २०७७ भदौ १४ गते, १७:१६ मा प्रकाशित भक्तपुर—मध्यपुर ठिमी नगरपालिकाका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड—१९) डिसइन्फेक्ट गर्ने सम्पन्न भएको छ । बालकुमारी साकोसको आयोजनामा मध्यपुर ठिमी नगरपालिकासँग समन्वय गरेर विभिन्न स्थानमा स्प्रे छर्किएको थियो । शंखधर चोकदेखि दुई पोखरी, चपाचो, बाखाबजार, नगदेश, बोडेलगयतका स्थानमा छर्किएको हो । ‘सुरक्षित रहौं, आफू पनि बचाऔं, अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ स्प्रे छर्कन काम गरिएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख सापकोटासहित ७ जना विरुद्ध… मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ५ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ६ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन बोझो प्रयोग गर्दाको १० फाइदा सुशील कोइराला क्यान्सर अस्पतालः मुखको चौथो स्टेजको क्यान्सरको सफल शल्यक्रिया निमोनियाले के गर्छ ? निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन बोझो प्रयोग गर्दाको १० फाइदा सुशील कोइराला क्यान्सर अस्पतालः मुखको चौथो स्टेजको क्यान्सरको सफल शल्यक्रिया निमोनियाले के गर्छ ? निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु