गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ मध्यपुर ठिमी नगरपालिकाका विभिन्न स्थानमा कोरोना डिसइन्फेक्ट गर्ने स्प्रे छर्किइयो मध्यपुर ठिमी नगरपालिकाका विभिन्न स्थानमा कोरोना डिसइन्फेक्ट गर्ने स्प्रे छर्किइयो हेल्थ आवाज आईतबार, २०७७ भदौ १४ गते, १७:१६ मा प्रकाशित भक्तपुर—मध्यपुर ठिमी नगरपालिकाका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड—१९) डिसइन्फेक्ट गर्ने सम्पन्न भएको छ । बालकुमारी साकोसको आयोजनामा मध्यपुर ठिमी नगरपालिकासँग समन्वय गरेर विभिन्न स्थानमा स्प्रे छर्किएको थियो । शंखधर चोकदेखि दुई पोखरी, चपाचो, बाखाबजार, नगदेश, बोडेलगयतका स्थानमा छर्किएको हो । ‘सुरक्षित रहौं, आफू पनि बचाऔं, अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ स्प्रे छर्कन काम गरिएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भीमेश्वर नगरपालिकाको बजेटमा स्वास्थ्य उच्च प्राथमिकता पशुपति चौलागाई अस्पतालमा विपद् व्यवस्थापनको लागि मक ड्रिल अभ्यास तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता वैतेश्वरमा निःशुल्क आँखा शिविर सुरु, ८० भन्दा बढीको आँखा परीक्षण गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन धेरै पढिएका १ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा