२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशमध्यपुर ठिमी नगरपालिकाका विभिन्न स्थानमा कोरोना डिसइन्फेक्ट गर्ने स्प्रे छर्किइयो

मध्यपुर ठिमी नगरपालिकाका विभिन्न स्थानमा कोरोना डिसइन्फेक्ट गर्ने स्प्रे छर्किइयो


भक्तपुर—मध्यपुर ठिमी नगरपालिकाका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड—१९) डिसइन्फेक्ट गर्ने सम्पन्न भएको छ । बालकुमारी साकोसको आयोजनामा मध्यपुर ठिमी नगरपालिकासँग समन्वय गरेर विभिन्न स्थानमा स्प्रे छर्किएको थियो ।

शंखधर चोकदेखि दुई पोखरी, चपाचो, बाखाबजार, नगदेश, बोडेलगयतका स्थानमा छर्किएको हो । ‘सुरक्षित रहौं, आफू पनि बचाऔं, अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ स्प्रे छर्कन काम गरिएको थियो ।




क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ