गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ ज्येष्ठ नागरिक दिवसको अवसरमा ४० जनाले गरे रक्तदान ज्येष्ठ नागरिक दिवसको अवसरमा ४० जनाले गरे रक्तदान हेल्थ आवाज बिहीबार, २०७७ असोज १५ गते, १४:३३ मा प्रकाशित दोलखा – ३० औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । कोभिड-१९ को संक्रमणका कारण रगत अभाव हुन नदिनको लागि रक्तदान आयोजना गरिएको हो । १८ देखि ६० वर्ष उमेरसम्मका हरेक व्यक्तिलाई रक्तदान गर्ने बानी बसाल्नको लागि दोलखामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अभियान सञ्चालन गर्दै आएको छ । सोही अभियानका कारण अहिले दोलखामा रगत अभाव नभएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण पोखरेलले जानकारी दिए । दोलखामा मासिक रुपमा हरेक संघसंस्थाहरुले रक्तदान आयोजना गर्दै आएको छ । बिहिबार आयोजना गरेको योगदान राष्ट्रको लागि फाउण्डेशन उद्घाटन कार्यक्रममा स्वस्थ तथा निरोगी बन्नको लागि रक्तदान कार्यमा सहभागी भइदिनको लागि प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले आग्रह गरेका थिए । कार्यक्रम योगदान राष्ट्रको लागि फाउण्डेशन जिल्ला कार्यसमिति दोलखाका संयोजक राजु थापाको अध्यक्षतामा भएको हो। साथै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाले यस कार्यक्रमको समन्वय गरेका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त TFN ट्रेण्डिङ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल