गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ ज्येष्ठ नागरिक दिवसको अवसरमा ४० जनाले गरे रक्तदान ज्येष्ठ नागरिक दिवसको अवसरमा ४० जनाले गरे रक्तदान हेल्थ आवाज बिहीबार, २०७७ असोज १५ गते, १४:३३ मा प्रकाशित दोलखा – ३० औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । कोभिड-१९ को संक्रमणका कारण रगत अभाव हुन नदिनको लागि रक्तदान आयोजना गरिएको हो । १८ देखि ६० वर्ष उमेरसम्मका हरेक व्यक्तिलाई रक्तदान गर्ने बानी बसाल्नको लागि दोलखामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अभियान सञ्चालन गर्दै आएको छ । सोही अभियानका कारण अहिले दोलखामा रगत अभाव नभएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण पोखरेलले जानकारी दिए । दोलखामा मासिक रुपमा हरेक संघसंस्थाहरुले रक्तदान आयोजना गर्दै आएको छ । बिहिबार आयोजना गरेको योगदान राष्ट्रको लागि फाउण्डेशन उद्घाटन कार्यक्रममा स्वस्थ तथा निरोगी बन्नको लागि रक्तदान कार्यमा सहभागी भइदिनको लागि प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले आग्रह गरेका थिए । कार्यक्रम योगदान राष्ट्रको लागि फाउण्डेशन जिल्ला कार्यसमिति दोलखाका संयोजक राजु थापाको अध्यक्षतामा भएको हो। साथै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाले यस कार्यक्रमको समन्वय गरेका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी