गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहामा ३ स्थानीय तहमा आधारभुत अस्पतालकाे शिलान्यास सिरहामा ३ स्थानीय तहमा आधारभुत अस्पतालकाे शिलान्यास हेल्थ आवाज सोमबार, २०७७ मंसीर १५ गते, २०:५१ मा प्रकाशित धनुषा – सिरहाको १७ स्थानीय तहमध्ये ५ वटा स्थानीय तहलाई परेको आधारभूत अस्पतालमध्ये दुईवटा स्थानीय तहले मात्र अस्पतालको शिलान्यास गरेका छन् । सोमबार अस्पताल शिलान्यास गर्ने स्थानीय तहमध्ये धनगढीमाई नगरपालिका र विष्णुपुर गाउँपालिका रहेको छ । धनगढीमाई नगरपालिकामा १५ शैय्या र विष्णुपुर गाउँपालिकामा १० शैय्याको अस्पतालको शिलान्यास गरिएको हो । यसअघि नै गोलबजार नगरपालिकाले १५ शैय्याको शिलान्यास गरिसकेका छन् भने सुखीपुर नगरपालिका र सिरहा नगरपालिकाले प्राविधिक कठिनाई देखाउँदै आज अस्पताल शिलान्यास गर्न नसकिएको बताइएको छ । धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नयनपुर अस्पताल हाताभित्र धनगढीमाई नगरपालिका सिरहाका नगरप्रमुख हरिनारायण चौधरीले १५ शैय्या अस्पतालको शिलान्यास गरेका हुन् । यसअघि नगरपालिकाले आफ्ना नगर क्षेत्रभित्रका स्थानीयहरुलाई सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा दिन आफ्नै श्रोतसाधनबाट नयनपुर स्वास्थ्य चौकीलाई अस्पताल संचालन गरिरहेको छ । संघीय सरकारको लागतमा प्रथम चरणमा आज देशभर तोकिएका ३९६ मध्ये ५ देखि १५ शैय्याको अस्पताल शिलान्यास हुने कार्यक्रम थियो । सिरहामा ५ स्थानीय तहमध्ये ३ वटा स्थानीय तहलाई १५ शैय्य र दुईवटा स्थानीय तहलाई १० शैय्याको अस्पताल परेको थियो। क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त