गृहपृष्ठ ∕ पालिका स्वास्थ्य ∕ दलित समुदायका बालबालिकालाई नि:शुल्क सर्वोत्तम पीठो वितरण दलित समुदायका बालबालिकालाई नि:शुल्क सर्वोत्तम पीठो वितरण हेल्थ आवाज बुधबार, २०७७ पुस १५ गते, १५:०८ मा प्रकाशित दोलखा – दोलखाको वैतेश्वर गाउँपालिकाका दलित समुदायका बालबालिकाहरुलाई नि:शुल्क सर्वोत्तम पीठो वितरण गरेको छ । ‘सेभ द चिल्ड्रेन’ पहुँच परियोजना अन्तर्गत २ सय ८५ जना दलित बालबालिकालाई सर्वोत्तम पीठो वितरण गरेको गाँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए। पालिकाभित्रका ६ महिनादेखि ५ वर्षमुनिका दलित बालबालिकाहरुलाई सर्वोत्तम पीठो वितरण गरिएको हो। पौष्टिक आहाराका लागि एक जना बराबर ९ किलोको दरले सर्वोत्तम पीठो वितरण गरिएको ‘सेभ द चिल्ड्रेन’ पहुँच परियोजनाका सम्पर्क व्यक्ति देवराज खत्रीले बताए । केही महिनापछि पीठो प्राप्त गरेका बालबालिकाका तौल र उचाईको अवस्था परीक्षण गरी थप पोषणको कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिए । उनका अनुसार ४ वर्षदेखि पालिकामा सञ्चालित परियोजना अन्तरर्गत वडागत बाल अक्षयकोष सञ्चालन गरी कोषको व्याजबाट विपन्न बालबालिकालाई छात्रवृत्ति वितरण, पन्जिकरणका लागि सबै वडामा इन्टरनेट, कम्प्युटर सफ्टवेयर जडान, अपाङ्गता भएका व्यक्तिहरुका लागि शिविर सञ्चालन गरी परिचयपत्र वितरण गर्ने र बालअधिकार सम्बन्धि तालिम, गोष्ठी सञ्चालन गरिने जनाएको छ । क्याटेगोरी : पालिका स्वास्थ्य, बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल'